सकियो ओस्कार कलेजकाे एकदिने फिल्म साक्षरता अभियान

July 21, 2025 at 10:09 AM
1 min read

काठमाडौँ- दुई दशकदेखि फिल्म अध्यापन गर्दै आएको ओस्कार इन्टरनेसनल कलेजले फिल्म साक्षरता अभियान सम्पन्न गरेको छ। कलेज परिसरमा यही साउन ४ मा सम्पन्न फिल्म साक्षरता अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकनलगायत विधाबारे आधारभूत कुरा सिकाइएको थियो। सुरज कटुवाल, परासर वाग्ले, नविन न्यौपाने लगायतका शिक्षकले विद्यार्थीहरूलाई फिल्मबारे चासो निर्माण गर्ने कार्य गरेका थिए। अभियानमा कलेजका विद्यार्थीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...