चलचित्र ‘कोशेढुङ्गा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक

July 21, 2025 at 09:51 AM
1 min read

काठमाडौं- आगामी भदौ १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कोशेढुङ्गा’को नयाँ गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको छ। तीजको माहौलमा रिलिज गरिएको यो गीतले वैवाहिक सम्बन्धका विभिन्न आयाम र अविवाहित जीवनका आकाङ्क्षाहरूलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। यस गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने खेम सेन्चुरीले सङ्गीत तयार पारेका छन्। गीतमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...