‘माग्ने राजा’ को दोस्रो गीत ‘सुतेर उठेको पैसामा’

July 21, 2025 at 11:56 AM
1 min read

काठमाडौँ- आगामी भदौ ६ देखि प्रदर्शन हुने फिल्म ‘माग्ने राजा’ को ‘सुतेर उठेको पैसामा’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। ललितपुरको लबिम मलमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केदार घिमिरे धनाढ्य अवतार देखाइएको छ। साथमा विल्सन विक्रम राई र बाल कलाकार रोनिश खड्का पनि छन्। गीत गायक, गीतकार तथा संगीतकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...