‘होस्टेल ३’ निर्माण टिमले थ्रिलर कथामा ‘होस्टेल अगेन’ बनाउने

July 21, 2025 at 10:41 AM
1 min read

काठमाडौँ-  फिल्म ‘होस्टेल ३’ को सफलतापछि सोही टिमले अब ‘होस्टेल अगेन’ बनाउने भएको छ। सामाजिक सञ्जालमार्फत एक  थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो। पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिन्छ। चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वको मिश्रणलाई व्यक्त गर्न खाेजेको छ। यसले ‘होस्टेल’ का अघिल्लो सिरिजको टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...