काठमाडौं– नेपाली फिल्म क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्दै आएको सफल फिल्मको सीरीज ‘होस्टेल’ को तेस्रो भाग अर्थात ‘होस्टेल–३’ को सफलतापछि सोही निर्माण समूहले नयाँ फिल्म ‘होस्टेल अगेन’ घोषणा गरेको छ । सोमवार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको मिनिमल पोस्टरले फिल्मको विषयवस्तुलाई प्रस्ट पार्न खोजेको छ । पोस्टरमा रगत लतपतिएको चक्कुले गुलावको फूललाई थिचेको देखिनुले यो फिल्म ‘होस्टेल’ सीरीजका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर अथवा सस्पेन्स श्रेणीको हुने देखाउँछ । चक्कु र गुलावको संयोजनले प्रेम र द्वन्दको मिश्रणलाई दर्साउँछ । ‘होस्टेल’ को नाम भए पनि ‘अगेन’ थपिनु र पोस्टरको प्रकृतिले ‘होस्टेल–३’ बाट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...