‘कोशोढुङ्गा’को पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक

July 21, 2025 at 11:22 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ १२ गते ऋषिपञ्चमीबाट प्रदर्शनमा आउने सिनेमा ‘कोशोढुङ्गा’को पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक तीज भाकाको यो गीतमा खेम सेन्चुरी, समीक्षा अधिकारी र दीपिका मगरको स्वर तथा नेत्र अर्यालको शब्द रचना अनि गायक सेन्चुरी स्वयंको हुकलाइन र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...