रमाइलो बन्यो केदार घिमिरे स्टारर ‘माग्ने राजा’को गीत

July 21, 2025 at 11:23 AM

अभिनेता केदार घिमिरे माग्ने बुढा स्टारर फिल्म ‘माग्ने राजा’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा शीर्ष पात्रको रुपमा देखिएका केदार घिमिरे विभिन्न ‘माग्ने राजा’ अवतारमा प्रस्तुत भएका छन्। केदार घिमिरेसँगै गीतमा विल्सनविक्रम राई पनि देखिएका छन् । गीतको अन्त्यमा पैसाको लागि कसैलाई दुःख दिन नहुने र पढ्ने बेलामा राम्रोसँग पढ्नुपर्ने सचेतना सन्देश पनि दिइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...