‘कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’ रिलिज

July 21, 2025 at 10:55 AM

फिल्म ‘कोशोढुङ्गा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गरिएको हो । गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीतकार सेन्चुरीलाई गीतमा समीक्षा अधिकारी र दिपिका बयम्बु मगरले साथ दिएका छन् । गीत तीजको सेटअपमा छ । सिनेमाभित्र रहेको यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...