प्रकाश सपुतको ‘नाइँ भनेसी नाइँ’बाट २५ वर्षपछि म्युजिक भिडियोमा रेखा थापा

July 21, 2025 at 01:36 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाले २५ वर्षपछि म्युजिक भिडियोमा अभिनय गरेकी छन् । गायक तथा अभिनेता प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’बाट उनले म्युजिक भिडियोमा पुनरागमन गरेकी हुन् । यो म्युजिक भिडियोको आज सोमबार पहिलो झलक सार्वजनिक भएको छ । यो गीतको फर्स्टलुक पोस्टरमा अभिनेत्री थापालाई दुर्गामाताको अवतारमा देख्न सकिन्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...