अनीश ‘ओकिली’ सापकोटाको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

July 21, 2025 at 12:20 PM
1 min read

काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रमा ९० को दशकमा ‘मेरी ओकिली…’ र ‘झ्यालबाट हेर…’ जस्ता सदाबहार गीतहरूबाट आफूलाई स्थापित गरेका लोकप्रिय गायक अनीश ‘ओकिली’ सापकोटाले आफ्नो पछिल्लो साङ्गीतिक सिर्जना ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन्। नेपाली-अमेरिकी गायक, सङ्गीतकार र सङ्गीत निर्माताका रूपमा दुई दशकभन्दा लामो समयदेखि दक्षिण एसियाली तथा विश्वव्यापी सङ्गीतमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका ओकिली, आफ्नो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...