काठमाडौं । फिल्म ‘कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको छ । सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ । गीत तीजको सेटअपमा छ । फिल्मभित्र […]
The post जिन्दगी व्यर्थ भन्दै कोशेढुङ्गाका कलाकार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...