मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलि र स्वास्थ्यमा अलि सजग रहनुहोला। विवादास्पद समस्या वहन गर्नुपर्ला। बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको प्रस्ताव आउनेछ। सलाह दिने प्रशस्त भेटिनेछन्। चिताएका […]
The post आज–०६ साउन २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...