यस्ताे छ ‘ताराहरू’ को दोस्रो गीत ‘ऐया नि हो’

July 22, 2025 at 05:10 AM
1 min read

काठमाडौँ- आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ को ‘ऐया नि हो’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। फिल्म निर्माण टिमले बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरेको हाे। गीत सलिना बिकेले गाएकी छन्। गीतमा समावेश नेवारी भाषाको र्यापमा कुन्दन शाक्यको स्वर छ। पीडा व्यक्त गरिएको गीतको भिडियोमा फिल्मका कलाकार मेनुका प्रधान, आशान्त शर्मा आफ्नै पिडा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...