काठमाडौं– चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म छआ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुवन्धित भएकी छिन् । निर्माण टिमले सोमवार उनलाई अनुवन्ध गरेसंगै यो फिल्ममा उनी अब अभिनेता पल शाहको जोडिको रुपमा प्रस्तुत हुनेछिन् । सिमरनले यसअघि फिल्म ‘होस्टेल–३’ मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको प्रशंसा गरिएको थियो । ‘आ बाट आमा’ उनको दोश्रो फिल्म हो । यसअघि नै फिल्ममा अभिनेत्री विपना थापा, भारतीय कलाकार प्रदीप रावत अनुवन्ध भइसकेका छन् । अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्व–दीर्घ’ मा देखिएका थिए, जहाँ उनले अभिनेत्री ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...