‘आ बाट आमा’ मा सिमरन पन्त अनुबन्धित

July 22, 2025 at 07:34 AM
1 min read

काठमाडौँ- निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा’ मा कलाकार सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। सिमरनले यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्। त्यो उनको डेब्यु फिल्म हो। फिल्म हेरेपछि उनको अभिनयको चर्चा चलेको थियो। अधिकांशले उनको प्रशंसा पनि गरेका थिए। ‘आ बाट आमा’ उनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...