काठमाडौं । गायिका भावना आचार्यले झण्डै एक वर्षको अन्तरालपछि तीज गीत सार्वजनिक गरेकी छन् । आफ्नै युट्युव च्यानल भावना आचार्यमार्फत सोमबार दर्शकमाझ ल्याइएको ‘सोच सोच केटी हो’ मा भावनालाई गायनमा गायक रामचन्द्र काफ्लेले साथ दिएका छ्न । यसअघि ‘बग्ने खोला बगी गो’, ‘बग्ने खोला–२’ ‘माया बस्ला फेरि’ लगायतका गीत ल्याइसकेकी गायिका भावनाको यो तीज गीतको […]
The post भावनाले ल्याइन् सोच सोच केटी हो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...