दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को टिजर सार्वजनिक

July 22, 2025 at 08:40 AM

द सिनेमा टाइम्स, काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सिनेमाको करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको प्रदर्शन मिति समेत एक हप्ता अगाडी ल्याएको हो । यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अब भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...