वर्षालाई रुन आउँदैन ? भन्नेलाई प्रश्न– ‘अरुको प्रकाश निभाएरमात्रै तपाईँलाई उज्यालो देखिन्छ जस्तो लाग्छ ?’

July 22, 2025 at 10:49 AM

काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी अहिलेकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । उनलाई अहिले फिल्मको सूटिङ तथा प्रदर्शनको तयारीमा रहेका फिल्महरुको पब्लिसिटीको समय मिलाउनै हम्मे–हम्मे झैँ हुन थालेको छ । यतिबेला यी अभिनेत्री आगामी भदौ ६ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म माग्ने राजाका कारण चर्चामा छिन् । त्यसो त वर्षाले केहि दिन अगाडि लेखेको एउटा स्टाटसले पनि वर्षालाई चर्चामा ल्याउन सघाएको छ । अघिल्लो साता राष्ट्रपति रामचन्द्र पौडेलले अभिनेता प्रदिप खड्कालाई प्रोत्साहन पुरस्कार दिएको तर उक्त पुरस्कार अभिनेत्रीलाई नदिएकोमा असन्तुष्टि जनाउँदै अभिनेत्री सिवाकोटीले एउटा स्टाटस लेखेर विरोध जनाएकी थिइन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...