काठमाडौं- खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘रिमै’ को टीजर सार्वजनिक गरिएको छ । मंगलवार फिल्मको करिब २ मिनेट लामो टीजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत एक हप्ता अगाडी ल्याएको हो । यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । फिल्मको यो टीजरले एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत गरेको छ । टीजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथावस्तु झल्काइएको छ । दयाहाङ राईको गम्भीर भूमिका, रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...