विपना र पलपछि ‘आ बाट आमा’मा सिम्रन अनुबन्धित

July 22, 2025 at 12:03 PM

फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस फिल्ममा उनी अभिनेता पल शाहसँग जोडी बाँधिनेछिन् । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्ममा अभिनेत्री बिपना थापा र अभिनेता पल शाह शिर्ष भूमिकामा अनुबन्धित भैसकेका छन्। सिमरनले यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...