दया र रिश्मा स्टारर ‘रिमै’को टिजर रिलिज

July 22, 2025 at 11:55 AM

दयाहाङ राई र रिश्मा गुरुङ स्टारर फिल्म ’रिमै’ को टिजर टिजर रिलिज गरिएको छ । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म अब भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । टिजरले एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत गरेको छ । टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथावस्तु झल्काइएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...