के बिशाललाई रिमा र केकीको ब्राण्ड भ्यालुमा विश्वास नलागेको हो ?

January 26, 2024 at 09:11 AM

निर्देशक बिशाल भण्डारी, अभिनेत्री केकी अधिकारी र कार्यक्रम संचालक तथा अभिनेत्री रिमा विश्वकर्माको मित्रता रोचक छ। व्यक्तिगत देखि व्यवसायिक जीवनका हरेक उतारचढावमा यी तीन संगै रहेका छन्। अझ रिमा र बिशाल त टेलिभिजन देखिका साथी। केकी र रिमा पहिलो चलचित्र देखि नै अहिलेसम्म नजिकका मित्र। केकी र बिशालले मिलेर चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को निर्माण गरे। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...