पल शाहले गरे ‘यानीमाया’ को शुभमुहुर्त

July 22, 2025 at 03:19 PM
1 min read

काठमाडौं- अभिनेता पल शाहले फिल्म निर्माण गर्ने कुराको चर्चा लामो सयमदेखि चल्दै आएको थियो । चर्चाबीच पलले आफ्नो मेकिङको डेब्यू फिल्म ‘यानीमाया’ बनाउने घोषणा नै गरे । फिल्म मोहोरको प्रदर्शन मिति नजिकिँदै गएको बेला अभिनेता शाहले साउनको पहिलो सोमवार अर्थात साउन ५ गते यो फिल्मको शुभमुहुर्त गरेका छन् । मुहुर्तलगत्तै उनी काठमाडौंबाट बाहिरिएका छन् । मुहुर्तमा सँगै देखिएका कलाकार लोकेन्द्र लेखकसंग अभिनेता शाह पोखराबाट बागलुङहुँदै ढोरपाटनतर्फ लागेका छन् । अभिनेता शाहले यो यात्राको उद्देश्यका बारेमा भने जानकारी गराएका छैनन् । फिल्ममा पल शाहको प्रमुख भूमिका रहने छ । यो फिल्ममा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...