‘नाकछोङ’ युकेमा प्रदर्शन

July 22, 2025 at 10:33 PM

काठमाडौं । राई समुदायको मौलिक संस्कृति, परम्परा र मूल्यलाई आत्मसात् गर्दै निर्माण गरिएको चलचित्र ‘नाकछोङ (बिजुवा)’को विशेष प्रदर्शन बेलायतको केन्टस्थित ‘द आसफोर्ड सिनेमा’ मा सम्पन्न भएको छ । जुलाई २० मा आयोजित शोमा स्थानीय नेतादेखि व्यवसायी, विशिष्ट व्यक्ति तथा युकेमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो । विशेष प्रदर्शनमा चलचित्रका निर्माता ज्योतिराज राई स्वयं

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...