सुम्निमामा मिलनसँग अनुपको चौथो सहकार्य

July 23, 2025 at 03:24 AM
1 min read

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित फिल्म ‘सुम्निमा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन्। यो फिल्ममार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो। यसअघि दुबैले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा सँगै काम गरिसकेका छन्। ‘लिली बिली’ पछि सात वर्षपछि पुनः सहकार्य हुन लागेको हो। अनुप विक्रम शाहीका अनुसार, […]

The post सुम्निमामा मिलनसँग अनुपको चौथो सहकार्य appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...