चाम्सको ‘सुम्निमा’ मा अनुप विक्रम अनुवन्धित

July 23, 2025 at 03:38 AM

काठमाडौं– निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेम कथामा आधारित फिल्म ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुवन्धित भएका छन् । यो फिल्ममार्फत चाम्स र शाहीबीच चौथो पटक सहकार्य हुन लागेको हो । यसअघि दुबैले हँसिया, वीर विक्रम तथा लिली बिलीमा सँगै काम गरिसकेका छन् । ‘लिली बिली’ मा अभिनय गरेको सात वर्षपछि पुनः उनीहरुबीच सहकार्य हुन लागेको हो । अनुप विक्रम शाहीका अनुसार, सुम्निमामा उनले अहिलेसम्मको करिअरमा नगरेको नयाँ शैलीको चरित्र निर्वाह गर्नेछन्, जसका लागि उनी हाल तयारीमा जुटेका छन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह–निर्माणमा बन्ने यो फिल्मको शीर्षक अनुसार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...