अभिनेता अनमोलले अब महंगो पारिश्रमिक होइन शेयरमा काम गर्ने

July 23, 2025 at 07:17 AM
1 min read

काठमाडौं- अभिनेता अनमोल केसी अहिले आफ्नो नयाँ फिल्म जेरी अन टप’ तथा होम प्रोडक्शनमा बनिरहेको फिल्म ‘बाटुलो जुन’ मा व्यस्त छन् । अनमोल नेपाली फिल्म क्षेत्रका एक त्यस्ता अभिनेता हुन्, जसले पहिलो पटक फिल्म ‘ए मेरो हजुर-३’ मा ४५ लाख रुपैयाँ पारिश्रमिक लिएर अभिनेताहरुको पारिश्रमिकमा नयाँ आयाम थप्न सफल भएका थिए । त्यसैले अहिले धेरै नाम चलेका अभिनेताहरु ५० लाखभन्दा माथिको पारिश्रमिक माग गर्छन् , कतिले लिन्छन् त कतिले हल्ला फैलाउँछन् । त्यस्तै ए मेरो हजुर ५ मा अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको कुरामा कलाकर्मीले के हो त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...