फिल्म एक्लो: तीन मिनेटको दृश्यका लागि पनौतीमा भव्य सेट

July 23, 2025 at 07:00 AM
1 min read

काठमाडौं- वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’ को केही महत्वपूर्ण दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरी छायांकन गरिएको छ। निर्देशक प्रदीप शाहीका अनुसार, तीन मिनेट लामो एक सट दृश्य खिच्न विशेष तयारी गरिएको थियो, जसमा अभिनेता विजय लामा र अभिनेत्री दिया पुन सहभागी थिए। दृश्यमा पाइलट विजय लामाको अगाडि सवारी दुर्घटनाको दृश्य देखिन्छ, जहाँ जम्बीको कारण भिडभाड भएको देखाइएको छ। उक्त दृश्यले फिल्मको कथा अघि बढाउने महत्त्वपूर्ण मोडको प्रतिनिधित्व गर्छ। छायांकनको क्रममा कलाकारहरू पटक–पटक दौडिएर कार र साइकलबीच भएको दुर्घटनास्थलमा पुग्ने दृश्य पुनः अभिनय गर्नुपरेको थियो। सट बिग्रिएपछि बारम्बार ‘कट’ भन्दै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...