मिलन चाम्सको ‘सुम्निमा’ मा अनुप विक्रम शाहीको आगमन

July 23, 2025 at 06:35 AM

निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन् । यो फिल्म मार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो । यसअघि दुबैले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा सँगै काम गरिसकेका छन् । ‘लिली बिली’ पछि सात वर्षपछि पुनः सहकार्य हुन लागेको हो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...