‘एक्लो’को छायांकन: पनौतीमा निर्मित सेटमा विज्ञान कथाको प्रस्तुति

July 23, 2025 at 06:24 AM

काठमाडौं – नेपाली चलचित्रमा विरलै देखिने वैज्ञानिक कथामा आधारित चलचित्र ‘एक्लो’ को केही महत्त्वपूर्ण दृश्य काभ्रेपलान्चोकको पनौती नगरपालिकामा निर्मित विशाल सेटमा सफलतापूर्वक छायाङ्कन गरिएको छ। निर्देशक प्रदीप शाहीका अनुसार, यो जटिल प्रक्रियामा विशेष तयारीका साथ खिचिएको तीन मिनेट लामो ‘वान सट’ दृश्य समावेश छ, जसमा वरिष्ठ अभिनेता विजय लामा र अभिनेत्री दिया पुनको सशक्त अभिनय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...