काठमाडौं- कलाकार निर्मल शर्मा सेलिब्रिटीहरुको जन्मदिनमा सामाजिक सन्जालमा फोटो राखेर शुभकामना दिइरहेका हुन्छन् । त्यसो त उनी कहिलेकाहिँ आफ्ना धारणा पनि स्टाटसबाट राखिरहेका हुन्छन् पनि । यसैबीच उनले अभिनेत्री वर्षा शिवाकोटिको प्रशंसा गर्दै एउटा स्टाटस लेखेका छन् । जसमा उनले छक्का पञ्जा ५ मा वर्षाले गरेको अभिनयको चौतफी प्रशंसा भएको बताएका छन् । शर्माले आफूले पनि फिल्मको छायांकनको समयमा वर्षाको काम प्रतिको लगनशीलता, मेहनत, धैर्यता र परिणामले आज प्रायस् सबैको रोजाइमा परेकोमा आफू खुशी भएको स्टाटसमा उल्लेख गरेका छन् । यसका साथै कलाकार शर्माले वर्षामा एउटा कुशल अभिनेत्रीमा हुनु पर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...