‘सिटामोल’ ट्रेलर सार्वजनिक: सामाजिक व्यङ्ग्यको तिखो डोज

July 23, 2025 at 08:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको ट्रेलरले ‘सिटामोल’प्रति दर्शकको चासो बढाएको छ । सिनेमाको सार्वजनिक ट्रेलरका दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...