‘सिटामोल’को ट्रेलर: पैसाको घुम्टोभित्र लुकेको तीतो यथार्थ

July 23, 2025 at 10:29 AM

काठमाडौं – यही श्रावण २३ गते जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक भएको छ। बुधवार रिलिज गरिएको ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरमा हल्काफुल्का कमेडी, चोटिला संवाद र सामाजिक व्यङ्ग्यको मिश्रणले भरिएको यो ट्रेलरले समाजको गहिरो यथार्थलाई छर्लङ्ग पार्छ। ट्रेलरको सुरुवाती दृश्यहरूले नेपाली समाजमा व्याप्त पारिवारिक किचलो, गरिबी, बेरोजगारी र सरकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...