पर्दामा आउँदैछ ‘अभिमन्युः’ टिजरमा पैसाका लागि हुने संघर्षको कथा

July 23, 2025 at 10:26 PM

काठमाडौं । आगामी भदौ २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अभिमन्युः च्याप्टर १’ को मोसन टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरले पैसाका लागि हुने संघर्ष, रहस्य र अपराधका पाटोलाई संकेत गर्छ । टिजर मोरङ जिल्ला कारागार अगाडिको दृश्यबाट सुरु हुन्छ, जहाँ एक व्यक्तिले चुरोट सल्काउँदै सिक्का टस गर्छन् । सिक्का एक चक्रको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...