‘जिग्री’को टिजर सार्वजनिक

January 26, 2024 at 11:09 AM

काठमाडौँ– फागुन ४ देखि प्रदर्शन हुने फिल्म ‘जिग्री’को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो। ‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन रहेको फिल्ममा अनेकौँ सपना बोकेर काठमाडौँ आएका दुई फरक युवाको संघर्षको कथा प्रस्तुत गरिएको छ। कमेडी, क्राइम, एक्सन, ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आकाश मगर हुन्। फिल्ममा कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...