काठमाडौं । आगामी भदौ १३ गते रिलिज हुने फिल्म ‘गुन्यु चोलोः द ड्रेस’को सार्वजनिक गीत ‘म फूल हुँ कि काँडा’लाई दर्शकले मनपराइरहेका छन् । दर्शकले गीतका प्रमुख पात्र नाजिर हुसेनको नृत्यलाई निककै मनपराएका छन् । उनलाई काम देखाउने फिल्म आवश्यक रहेको प्रतिक्रिया युट्युबमा आइरहेको छ । ‘नाजिर तिमी एक महान बहुमुखी अभिनेता हौ,’ विजय थापा […]
The post नाजिरको नृत्यकाे तारिफ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...