फिल्म निर्देशनमा डेब्यू गर्दै पाँडे

July 24, 2025 at 07:49 AM

काठमाडौं– हास्य टेलिशृंखला ‘सक्कीगोनी’ का लोकप्रिय कलाकार अर्जन घिमिरे ‘पाँडे’ अब फिल्म निर्देशकका रुपमा दर्शकमाझ आउने भएका छन् । कलाकार घिमिरेले ‘झरीपछिको इन्द्रेणी’ शिर्षकको फिल्म बनाउने घोषणा गरेका हुन् । विकास बोर्डमा दर्ता भईसकेको उक्त फिल्मको हाल स्क्रिप्ट तयार भईरहेको बताईन्छ । सुशील कडरियाले निर्माण गर्न लागेको उक्त फिल्ममा कुमार व्यञ्जनकारको कथा रहने छ भने गीतकारका रुपमा गणेश कार्की रहेका छन् । फिल्म पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण हुने यो फिल्मका कलाकार तथा विषयवस्तुका बारेमा केहीपछि जानकारी गराउने घिमिरेको योजना छ । घिमिरेले यसअघि जेपिटी क्रिएसन मार्फत ‘लाज शरणम्’ निर्माण गरेका थिए ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...