काठमाडौं : यही श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘रियाल रिङ्गेट’ले प्रदर्शन पूर्वको प्रचारमा विशेष जोड दिइरहेको छ । सिनेमाको प्रचार टोली अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसहरूमा पुगेर फरक शैलीमा प्रचार अभियान सञ्चालन गरिरहेको छ। क्याम्पस क्याम्पसमा भइरहेको यो प्रचारमा सिनेमाका निर्देशक विभोर पोखरेल, चर्चित गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन, कलाकारहरू प्रमोद चौलागाईं, सीमा …
कलेज कलेजमा ‘रियाल रिङ्गेट’ टिम Read More »
The post कलेज कलेजमा ‘रियाल रिङ्गेट’ टिम first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...