फ्रान्सका ६२ हलमा एकैपटक प्रदर्शन हुँदै ‘पूजा सर : राजागन्ज’

July 24, 2025 at 09:58 AM
1 min read

काठमाडौं- निर्देशक दीपक रौनियारको फिल्म ‘पूजा, सर’ फ्रान्सका ६२ वटा हलमा एकैपटक रिलिज भएको छ। अन्तर्राष्ट्रिय फिल्मको केन्द्र मानिने फ्रान्समा यति ठूलो संख्यामा नेपाली फिल्म रिलिज हुनु पहिलोपटक हो। फ्रान्सेली वितरण कम्पनी कम्पनी ARP Selection की Michèle Halberstadt ले भेराइटीसँग भनिन् Pooja, Sir’ is a film that takes us right to the heart of its intrigues, culture, and landscapes. In that respect, it is unexpected and fascinating. We are delighted to present it to audiences in France.” अनुवादस् ‘पूजा, सर’ एउटा यस्तो फिल्म हो जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यहरूमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...