काठमाडौं- लामो समयदेखि चर्चामा रहेको फिल्म ‘जेरी अन टप’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । विभिन्न तीन पोस्टरहरु सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति आगामी असोज ३१ गतेलाई घोषणा गरिएको हो । निर्देशक सुयोग गुरुङको निर्देशनमा बनेको फिल्मका तीन फरक पोस्टरमा अभिनेता अनमोल केसीका साथमा जस्सीता गुरुङ तथा आँचल शर्मालाई फरक अवतारमा देखाइएको छ । सार्वजनिक भएको पोस्टरमध्ये दुईमा अनमोल र जस्सीता हिमाल आरोहण गर्दै गरेको देखिन्छ । एउटामा त अनमोलको हिउँले डढेको अनुहार पनि देखिएको छ । त्यस्तै जस्सीता र अनमोललाई आरोहणको भेषमा हिमाल चढ्दै गरेको देखिएको छ । हेर्दा वास्तविकता लाग्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...