चलचित्र ‘रियाल रिङ्गेट’को प्रचार अभियान कलेज कलेजमा, गायक रामचन्द्र र कवि नाथनको साथमा कविता र गीतको प्रस्तुति

July 24, 2025 at 09:30 AM

काठमाडौं – यही श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ ले प्रदर्शन पूर्वको प्रचारमा विशेष जोड दिइरहेको छ। चलचित्रको प्रचार टोली अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसहरूमा पुगेर फरक शैलीमा प्रचार अभियान सञ्चालन गरिरहेको छ।क्याम्पस क्याम्पसमा भइरहेको यो प्रचारमा चलचित्रका निर्देशक विभोर पोखरेल, चर्चित गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन, कलाकारहरू प्रमोद चौलागाईं, सीमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...