कलेज कलेजमा ‘रियाल रिङ्गेट’को प्रचार प्रसार

July 24, 2025 at 11:43 AM

यही श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रियाल रिङ्गेट’ ले प्रचार प्रचार गरिरहेको छ । हाल काठमाडौं उपत्यका भित्रका विभिन्न क्याम्पसहरूमा पुगेर फरक शैलीमा प्रचार अभियान सञ्चालन गरिरहेको छ। क्याम्पस क्याम्पसमा भइरहेको यो प्रचारमा फिल्मका निर्देशक विभोर पोखरेल, चर्चित गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन, कलाकारहरू प्रमोद चौलागाईं, सीमा केसी, सन्दीप तामाङ, सुवास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...