‘गुन्यु चोलो : द ड्रेस’ गीत : रुचाइयो नाजिरको नाच !

July 24, 2025 at 11:22 AM

नाजिर हुसैन प्रस्तुत ‘गुन्यु चोलो : द ड्रेस’को गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । सतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीतको जति तारिफ भइरहेको छ, त्यो भन्दा धेरै यो गीतको भिडियोमा नृत्य गर्ने अभिनेता नाजिर हुसेनको प्रशंसा भइरहेको छ । उनको अभिनय कला र क्षमताको चौतर्फी प्रशंसा भइरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...