’होस्टेल ३’ समूहले नयाँ कलाकारले लिएर ’होस्टेल अगेन’बनाउने

July 24, 2025 at 12:46 PM

’होस्टेल ३’ को सफलतापछि सोही निर्माण समूहले नयाँ फिल्म ’होस्टेल अगेन’ घोषणा गरेको छ । यसै साता पोस्टर रिलिज गर्दै यो नयाँ फिल्म बारे जानकारी दिइएको हो। पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले यो चलचित्र ’होस्टेल’ सिरिजका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा सस्पेन्स श्रेणीको हुने देखाउँछ । चक्कु र गुलाबको संयोजनले प्रेम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...