‘गुन्यु चोलो’को गीतमा नाजिरको प्रशंसामा दर्शक – ‘तिमी एक महान् अभिनेता हौ’

July 24, 2025 at 12:17 PM

काठमाडौं – नेपाली चलचित्र ‘गुन्यु चोलो’को हालै रिलिज भएको गीत ‘म फूल हुँ कि काँडा’ बोलको गीतले भने दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ। यो गीतको जति तारिफ भइरहेको छ, त्योभन्दा बढी यसको भिडियोमा अभिनेता नाजिर हुसेनले गरेको नृत्य र अभिनयको चौतर्फी प्रशंसा भइरहेको छ। दर्शकहरूले युट्युबमा नाजिरको अभिनय कला र क्षमताको खुलेर तारिफ गर्दै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...