‘आ बाट आमा’को हिरोइनमा होस्टेल गर्ल सिमरन !

July 22, 2025 at 06:07 AM

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस फिल्ममा उनले अभिनेता पल शाहसँग जोडी बाँध्नेछिन्। सिमरनले यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको प्रशंसा गरिएको थियो। ‘आ बाट आमा’ उनको दोश्रो फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...