‘माग्ने राजा’ गीत: ‘म त सुतेर उठेको पैसामा’ |भिडियो

July 22, 2025 at 05:44 AM

काठमाडौं । आगामी भाद्र ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमा मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...