क्याम्पस क्याम्पसमा फिल्म ‘रियाल रिङ्गेट’को प्रचार

July 25, 2025 at 12:11 AM
1 min read

काठमाडौँ- यही साउन १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ ले प्रचार अभियानमा विशेष सक्रियता देखाएको छ। काठमाडौँ उपत्यकाभित्रका विभिन्न क्याम्पसमा पुगेर फिल्मको टोलीले फरक र प्रभावशाली शैलीमा प्रचार कार्यक्रम सञ्चालन गरिरहेको छ। क्याम्पस केन्द्रित प्रचार अभियानमा फिल्मका निर्देशक विभोर पोखरेल, चर्चित गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन तथा कलाकारहरू प्रमोद […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...