सौगात मल्ल ‘मितज्यू’ मा अनुबन्धित, मंसिरदेखि छायाँकन सुरु

July 25, 2025 at 05:53 AM

फिल्म ‘मितज्यू’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । अनिल बुढा मगरले निर्देशन गर्ने फिल्ममा सौगात यही बिहीबार औपचारिक रूपमा अनुबन्धित भएका हुन् । यसअघि नै फिल्मका लागि दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्धित भैसकेका छन् । अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झनै बढेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...