‘माग्ने राजा’ मा फेरी धमाका गर्नुपर्छ भन्दै माग्ने बुढालाई नचाउन सफल भएँ’: गम्भिर विष्ट, कोरियोग्राफर

July 25, 2025 at 06:50 AM

काठमाडौं– कोरियोग्राफर गम्भिर विष्ट तथा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ बीच राम्रो टिउनिङ छ भन्ने कुरा अधिकांशलाई जानकारी छ । यही राम्रो टिउनिङकै कारणले नाच्नै नजान्ने माग्ने बुढालाई नेपालकै अब्बल कोरियोग्राफर विष्टले ‘छक्का पञ्जा–५’ फिल्मको ‘ब्रेकअप सङ’ मा निकै मजाले नचाएका थिए । दर्शकले पनि उक्त गीतमा माग्ने बुढाको प्रस्तुतिलाई अत्यन्त मन पराएका थिए । यसपटक विष्ट र माग्ने बुढाको जोडी पुनः एक पटक भदौ ६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘माग्ने राजा’ फिल्मको एउटा डान्सिङ नम्बर ‘सुतेर उठेको पैसामा’ मार्फत दर्शकमाझ आएको छ । संयोगको कुरा के छ भने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...